२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खस्यो



१ फागुन, काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा भएको मतदानमा ७६ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य जारी रहेको छ ।

देशभरका १० हजार ९६७ मतदान स्थलमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको करिब ४० प्रतिशत मत खसेको बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ३ : ४५ बजे