१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरियो एमालेको झण्डामा रहेको लोगोको रंग



काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीको झण्डामा प्रयोग भइरहेको लोगोको रंग फेरेको छ । आजबाट सम्पन्न भएको विधान महाधिवेशनबाट निर्णय लिँदै एमालेले लोगोको रंग फेरेको हो ।

यसअघि एमालेको झण्डाको लोगोमा सेतो रंग प्रयोग गरिरहेको थियो । अब एमालेले रातो रंगमा सनौलो कलरको हँसिया हथौडा अंकित हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ८ : ५५ बजे